व्यापारीको हातमा ग्लोव, अनुहारमा मास्क अनिवार्य
आइतबार, १६ चैत २०७६, २१ : ४२
काठमाडौं । सरकारले व्यापारीहरुलाई हातमा ग्लोव र अनुहारमा मास्क अनिवार्य गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेका धेरै निर्णयहरुमध्ये एक निर्णय यस्तो पनि गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता डा.युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना संक्रमण फैलिन नदिन यस्तो व्यवस्था गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण