शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई कुटपिट गर्ने एक जना पक्राउ

आइतबार, १६ चैत २०७६, २० : ५५
आइतबार, १६ चैत २०७६

रौतहट । लकडाउनको अवधिमा प्रहरीलाई कुटपिट गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेका छन् । लकडाउनको अवज्ञा गर्दै परवानीपुर गाउँपालिका वडा नम्बर ७ नौतनमा क्रिकेट झुन्ड बनाइ खेलिरहेको अवस्थामा प्रहरीले सम्झाउन बुझाउन खोज्दा उल्टै प्रहरीलाई गाली गलौज गरि कुटपिट समेत गरेका थिए ।

कुटपिटको आरोपमा  परिवापुर गाँउपालिका वडा नम्बर ७ बस्ने वर्ष २७ बस्ने गणेश कुमारलाई पक्राउ गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । 

पक्राउ परेका साहलाई अदालतबाट ७ दिनको म्याद लिई अनुसंन्धान भइरहेको प्रवक्ता मिश्रले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप