ad
x

घट्टमा लगेर जबरजस्ती करणी, एक जना पक्राउ

person explore access_timeचैत १६, २०७६ chat_bubble_outline0

मुगु । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका-४ जिउका बस्ने २० वर्षीय धर्मराज रावललाई प्रहरीले पक्राउ गरेको छ । 


ती किशोरीलाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो । 



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।