सिरहामा टोल-टोलमा लकडाउन अभियान (फोटोफिचर)
शनिबार, १५ चैत २०७६, १३ : ५१
सिरहा । कोरोना विरुद्ध सरकारको लकडाउन अभियानलाई सफल बनाउन सिरहाका युवाहरू लागिपरेका छन् । सिरहाको गोलबजार लहान सिरहा नगरपालिका लगायत टोलका युवकहरु सो अभियानमा जुटेका हुन् ।
शहर बजार भन्दा गाउँघरमा मानिसहरूको आवतजावत खुल्ला रहने गरेकोले सो नियन्त्रण गर्न युवकहरु आफै जागरुक भएको स्थानीय राकेश यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत