शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुर महानगरका मुख्य शहरमा बिषादी छरिँदै

शनिबार, १५ चैत २०७६, १३ : ०३
शनिबार, १५ चैत २०७६

चितवन । भरतपुर महानगरपालिकामा कीटनाशक औषधि (डिस्इनफेक्टेशन) छर्न शुरु गरिएको छ । महानगरपालिकाले  नारायणगढ र भरतपुरका बजार क्षेत्रमा औषधि छर्न शुरु गरेको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालले संक्रमण हुन नदिन औषधि छर्न थालिएको बताइन् ।  नगर प्रमुख दाहालले भनिन्, ‘बजार क्षेत्रमा छर्न सशरु गरेका छौँ, विस्तारै ग्रामीण भेगमा समेत छर्ने छौंँ ।’ नारायणगढ बजारको पुलचोकदेखि पोखरा बसपार्क क्षेत्रमा औषधि छर्ने काम गरिने महानगर, वातावरण शाखा प्रमुख ई. विराट घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप