शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित आठ देश (तथ्यांकसहित)

शनिबार, १५ चैत २०७६, १२ : १०
शनिबार, १५ चैत २०७६

एजेन्सी । कोराना महामारीबाट विश्वभर मर्नेको संख्या २७ हजार ३ सय ७० पुगेको छ । त्यस्तै संक्रमित हुनेहरुको संख्या ६ लाख हाराहारी पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमित हुनेहरुको संख्या ५ लाख ९७ हजार ४ सय ५८ पुगेको छ भने तीमध्ये १ लाख ३३ हजार ३ सय ७३ जना उपचारपछि निको भएका छन् । त्यस्तै २३ हजार ५ सय ५९ जना सिकिस्त बिरामी छन् । संक्रमित हुनेहरुको संख्यामा अमेरिकाले इटाली र स्पेनलाई उछिनेको छ । अमेरिकामा १ लाख ४ हजार २ सय ५६ जना संक्रमित भएका छन् ।  सबैभन्दा बढी प्रभावित सात देशको तथ्याँक तल उल्लेख गरिएको छ ।

कोरोनाबाट विश्वभर सबैभन्दा बढी मृत्यु र संक्रमित हुनेहरुको संख्या (आजको अपडेट): 
विश्वभर मृत्युः २७ हजार ३ सय ७० 
५ लाख ९७ हजार ४ सय ५८ (अहिलेसम्म संक्रमितको संख्या)
१ लाख ३३ हजार ३ सय ७३ (उपचार गरेर फर्किए) 
२३ हजार ५ सय ५९ (सिकिस्त बिरामी) 

सबैभन्दा बढी प्रभावित देशहरु
सबैभन्दा बढी मृत्यु हुने (पहिलो इटाली):  ९ हजार १ सय ३४
दोश्रो स्पेन (मृत्यु): ५ हजार १ सय ३८
तेश्रो चीन (मृत्यु): ३ हजार २ सय ९५
चौथो इरान (मृत्यु): २ हजार ३ सय ७८
पाँचौ फ्रान्स (मृत्यु): १ हजार ९ सय ९५ 
छैठौं अमेरिका (मृत्यु): १ हजार ७ सय ४
सातौं बेलायत (मृत्यु): ७ सय ५९ 

संक्रमित हुनेहरुको संख्या 
अमेरिकामा सबैभन्दा बढी १ लाख ४ हजार २ सय ५६ 
दोश्रो इटालीः ८६ हजार ४ सय ९८ 
चीन तेश्रोः ८१ हजार ३ सय ९४ 
चौथो स्पेनः ६५ हजार ७ सय १९
पाँचौं जर्मनीः ५० हजार ८ सय ७१ 
छैटौ फ्रान्सः ३२ हजार ९ सय ६४ 
सातौं इरानः ३२ हजार ३ सय ३२ 
आठौं बेलायतः १४ हजार ५ सय ४३  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप