कोरोेना भाइरसबारे दुबईका नेपालीको प्रश्नमा दूतावासको जवाफ
शुक्रबार, १४ चैत २०७६, २० : २३
दुवईमा रहेका नेपालीहरुले कोरोनाबारे दूतावासलाई विभिन्न प्रश्न गरेका छन् । उनीहरुले महामारीका रुपमा देखापरेको कोरोना भाइरस र आफूहरुको सुरक्षाबारे दूतावासलाई प्रश्न गरेका हुन् ।
आएका धेरै प्रश्नहरुलाई एकत्रित गर्दै दूतावासले मुख्य मुख्य १० प्रश्नको जवाफ दिएको छ । दूतावासमा उनीहरुले कोरोना भाइरसबाट कसरी सुरक्षित रहन सकिन्छ ? कोभिड १९ बाट प्रभावित भएका उडानहरु कहिले खुल्छन् ?लगायतका प्रश्न गरेका छन् ।
यस्तो छ दूतावासको जवाफ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो