शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनले चकमन्न न्यूरोड क्षेत्र, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १४ चैत २०७६, १३ : ५१
शुक्रबार, १४ चैत २०७६

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण राजधानीको प्रमुख व्यापारिक केन्द्र न्यूरोड क्षेत्र सुनसान छ । 

कताकति दैनिक अत्यावश्यक सामाग्री पाइने पसल खुलेपनि सर्वसाधारणको चहलपहल देखिँदैन । सरकारले नागरिकलाई घरभित्र बस्न आह्वान गरेको छ बाहिर निस्कनेलाई प्रहरीले कडाइ गरिरहेको छ । 

सोहीकारण न्यूरोड आसपासका सुन्धारा, काठमाडौ दरबार स्क्वायर, असन , इन्द्रचोक भोटाहिटी लगायतका क्षेत्र सुनसान छ । 

सरकारले पचैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मको लागि लकडाउनको घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप