शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् सुनसान भक्तपुर

बिहीबार, १३ चैत २०७६, १४ : २९
बिहीबार, १३ चैत २०७६

भक्तपुर जिल्ला नेपालकै चर्चित पर्यटकीय क्षेत्र मध्ये एक हो । प्राचिन कला संस्कृतिको धनी यो जिल्लामा पर्यटकहरुको बाक्लो अवातजावत हुने गर्दछ । तर, कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लकडाउनको नीति अख्तियार गरेपछि सँधै चहलपहल हुने भक्तपुर पनि यतिबेला सुनसान बनेको छ । पर्यटकहरुको मुख्य आकर्षण मानिने भक्तपुर दरवार क्षेत्रमा सन्नाटा छाएको छ । युगल जोडीहरुको रोजाइमा पर्ने सिद्ध पोखरी उजाड छ । घण्टौँ जाम पर्ने भक्तपुरको सडक खाली छ । हेरौँ केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप