शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको चेतना फैलाउने गीत ‘लौ आयो के आयो’

बिहीबार, १३ चैत २०७६, १२ : ४१
बिहीबार, १३ चैत २०७६

काठमाडौं – माया प्रेमका गीतमा शब्द कोर्दै आएकी गीतकार अम्बिका गुरुङले बिश्वभर महामारिको रुपमा फैलदै गरेको कोरोना भाइरसबाट बच्ने सचेतना गीत ‘लौ आयो के आयो’ बोलको बनाएकी छन् ।

दिपक शर्माले संगीत गरेको गीतमा स्वर धुर्व बिस्कोले स्वर दिएका छन् । 

गीतको भिडियो समेत बनेको छ । भिडियो सुरज अधिकारीको अभिनय देख्न सकिन्छ । राज खड्काको निर्देशन रहेको भिडियोमा बिष्णु खड्को सम्पादन र बिजय लामाको छायाँकन रहेको छ ।

गीतले गरिब निमुखाले कोरोना समस्याबाट कसरी पार पाउलान् भन्ने बिषय उठाएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप