
कोरोनाभाइरसको महाव्याधिबारे केही पठनीय सामग्रीहरु

संसारलाई नै आतंकित पार्ने गरी फैलिइरहेको कोरोनाभाइरसका बारेमा यथासक्य सत्य तथ्यमा आधारित रहेर सामग्रीहरु प्रकाशित गर्ने कार्य रातोपाटीले गर्दै आएको छ । यसैक्रममा रातोपाटीमा विगतमा प्रकाशित कोरोनाभाइरसका महामारीसँग सम्बन्धित सामग्रीहरुमध्येका पनि छानिएका महत्वपूर्ण सामग्रीहरुलाई एकत्रित गरेर हामीले यहाँ लिंक राखेका छौं । यसबाट पाठकहरुलाई कोरोनाभाइरसका महामामारीसँग सम्बन्धित रातोपाटीमा प्रकाशित सामग्रीहरु चाहेको बेलामा खोज्न र पढ्न सजिलो हुनेछ भन्ने हामीले ठानेका छौं ।
रातोपाटी अनलाइन अब तपाईं आफ्ना मोबाइल एप्समार्फत् पनि पढ्न सक्नुहुनेछ । संसारभरिकै हालखबरहरु अब एकै ठाउँमा हेर्न र पढ्नका लागि तलका लिंकहरुबाट तपाईं आफ्नो मोबाइलमा रातोपाटी एप्स डाउनलोड गर्न सक्नुहुनेछ ।
कोरोनाभाइरस कसको ? : अमेरिका र चीनबीच ‘नयाँ युद्ध’ !
कारोनोभाइरसले दोहोर्याएर संक्रमण गर्न सक्छ ?
कोरोनाभाइरस फैलिनुमा एसियाली मूलका अमेरिकीहरुको कुनै गल्ती छैन : ट्रम्प
कोभिड-१९ विश्वव्यापी महामारीका लागि नेपाल कसरी र किन तयार रहनुपर्छ ?
कोरोनाभाइरसले खोसिनसक्छ अमेरिकाको ‘विश्व महाशक्ति’ को ताज
कोरोनाले संकटमात्र ल्याएको छैन, यस्ता छन् सकारात्मक देन
कोरोनाभाइरसको संकट कहिले र कसरी अन्त्य होला !
प्राकृतिक छनौटबाट कोरोनाभाइरस (कोभिड-१९)
कोरोनाभन्दा डरलाग्दोसँग फैलिँदो ‘भ्रमको महामारी’

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ