बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेलिना र बेदुको स्वरमा ‘डोली पियारी’

मङ्गलबार, ११ चैत २०७६, १३ : ४८
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं। गायिका मेलिना राई र गायक बेदु सारु मगरको स्वरमा रहेको नेपाली लोकपप गीत ‘डोली पियारी’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा बेदुको संगीत र रमेश घिमिरेको शब्द रहेको छ । गीतको भिडियोलाई प्रिन्सपन कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा रमेश घिमिरे, दिना घिमिरे, सागर कार्की र बिपना थापाको अभिनय रहेको छ ।

नरेश ऐरले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप