मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस प्रवक्ता शर्माको कोरोना सम्बन्धी गीत सार्वजनिक (भिडियोसहित)

सोमबार, १० चैत २०७६, १९ : १९
सोमबार, १० चैत २०७६

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा रहेका कोरोना सन्त्रास सम्बन्धी गीत सार्वजनिक भएको छ । 

‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ । 

प्रवक्ता शर्माले सोमबार उक्त गीत नेपाली र अंग्रेजीसहित बजारमा ल्याएका हुन् । कोरोना संक्रमणबाट जोगिन आफ्नै भ्वाइसओभरमा केही भिडियो सन्देश बनाएका शर्माले गीत समेत बजारमा ल्याएका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप