शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र चीनसँगको सबै नाका बन्द गर्ने सरकारको निर्णय

आइतबार, ०९ चैत २०७६, २० : ३५
आइतबार, ०९ चैत २०७६

काठमाडौं । सरकारले भारत र चीनसँगको सबै नाका बन्द गर्ने निर्णय गरेको छ।  

सीमा नाका भएको आउजाने गर्नेबाट कोरोना भाइरस नेपाल भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि एक साता सीमा बन्द गर्ने  निर्णय गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप