कपिलवस्तुमा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
शनिबार, ०८ चैत २०७६, १२ : ५९
बुटवल । कपिलवस्तुमा एउटी १४ किशोरीका नालामा डुबेर मृत्यु भएको छ ।
जिल्लाको महारागंज नगरपालिका–९ सेमरहनाकी १४ वर्षीया किशोरी अञ्जुला तेलीको शुक्रवार राति घर अगाडिको नालामा डुबेर ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ ।
उनको घर र नाला सय मिटरको दुरीमा रहेको छ । शव शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ