कोरोना भाइरस आपतकालीन कोषमा नेपालले १० करोड जम्मा गर्ने
शुक्रबार, ०७ चैत २०७६, १८ : २७
काठमाडौं । नेपालले कोरोना भाइरस संक्रणको व्यवस्थापनका लागि सार्क कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै सार्क कोषमा १० करोड रकम जम्मा गर्ने जानकारी दिएका हुन् ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा भएको सार्कस्तरीय भिडियो कन्फ्रेन्समा भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आपतिकालीन कोष निर्माणको प्रस्ताव गरेको थियो । भारतले उक्त कोषमा १ करोड डलर जम्मा गर्ने घोषणा गरेको थियो । सो कोषमा अन्य सार्क मुलुकहरुले पनि रकम जम्मा गर्ने घोषणा गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण