
ADVERTISEMENT
कपिलवस्तुमा विद्युत सर्ट हुँदा घरमा आगलागी

बुटवल । गर्मीयाम शुरु भएसँगै तराईका जिल्लाहरु आगलागीका घटनाहरु बढ्न थालेका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं १ तिनघरेमा आज बिहान आगलागी हुँदा एक जलेर नष्ट भएको छ ।
आगलागीमा अन्नबाली, खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा नगदसहित ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको अनुमान रहेको छ । स्थानीय टप रानामगरको घरमा विद्युत सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । आगो बिहान साढे ९ बजे लागेको अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ