शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्जिनियरिङ अन्तर्गतका शैक्षिक कार्यक्रम स्थगित

बिहीबार, ०६ चैत २०७६, १४ : १४
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्र्तगतका सम्पुर्ण शैक्षिक कार्यक्रम स्थगित भएका छन् ।

नेपाल सरकारले सम्पुर्ण शैक्षिक संस्थाहरुको पठनपाठनका साथै परीक्षा सञ्चालन बन्द गर्न सूचना जारी गरेकाले बिहीबारबाट लागू हुने गरी संस्थान अन्तर्गतका कार्यक्रम स्थगित गरिएको डिनको कार्यलयले जनाएको छ ।

त्रिविका डीन रामचन्द्र सापकोटाले बिहीबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि संस्थान अन्र्तगतका शैक्षिक कार्यक्रम बन्द गरिएको जनाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप