नेकपाका नेता भीम रावल अब ‘डाक्टर’
काठमाडौं । नेपाली राजनीतिक वृत्तमा अर्का एक जना पीएचडी डाक्टर थपिएका छन् । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता पीएचडी डाक्टर थपिएका हुन् । सो पार्टीका स्थायी समिति सदस्य भीम रावल पछिल्लो पटक डाक्टरका रुपमा थपिएका हुन् ।
नेता रावलले राजनीतिक हिंशा र माओवादी द्वन्द्व पोलिटिकल भायोलेन्स एण्ड द माओइस्ट इनसरजेन्सी इन नेपाल (Political Violence and the Maoist Insurgency in Nepal) विषयमा मा विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन् ।
यसअघि नेकपाका स्थायी समिति सदस्य बेदुराम भुषालले पीएचडी उपाधी प्राप्त गरेका थिए । भुषालले जनताको बहुदलीय जनवाद (जवज)को ऐतिहासिक विकासक्रम शिर्षकमा उपाधी प्राप्त गरेका थिए । रावलले नेकपामा राष्ट्रवादी नेताको रुपमा छवि बनाएका छन् । रावलले प्रस्तुत गरेको उक्त विषयको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले स्वीकार सोमबार स्वीकार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण