शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘परिश्रमी’को ‘माया लाउँदा’मा आशिष, करिश्मा र सुदीप

आइतबार, ०२ चैत २०७६, १२ : ०७
आइतबार, ०२ चैत २०७६

काठमाडौं । गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रहेको नयाँ गीत ‘माया लाउँदा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शम्भुजीत बास्कोटाको संगीत रहेको गीतमा  गायिका मिलन अमात्यको स्वर रहेको छ । 

मायाप्रीति बिषयवस्तु रहेको गीतको भिडियो पनि बनेको छ । जसमा आशिष दाहाल, करिश्मा ढकाल र सुदीप भट्टराईलगायतको अभिनय रहेको छ ।

नमराज घिमिरेको छायाँकन रहेको भिडियो शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप