शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन हुँदैछ करीना र अमिर खानको यो तस्बिर भाइरल ?

आइतबार, ०२ चैत २०७६, ११ : ४१
आइतबार, ०२ चैत २०७६

यदि तपाईं अमिर खानको मनपर्ने को–स्टार करीना कपूर हो भन्ने सोच्नुभएको छ भने त्यो गलत हुनसक्छ । करीनाले अमिरको मनपर्ने को–स्टार तकिया भएको खुलासा गरेकी छन् । 

अमिर खानको ५५ औं जन्मदिनको अवसरमा शनिबार करीनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा सुपरस्टार अमिर खानको एउटा झलक शेयर गरेकी छन् । 

फोटोमा अमिर खान प्लेनमा तकिया समातेर सुतिरहेका छन् । उनी उक्त तकिया जुनसुकै ठाउँमा जाँदा पनि लिएर जाने गर्छन् । 

करीनाले मजाक गर्दै लेखेकी छन्, ‘मेरो मनपर्ने को–स्टार अमिर खानको तकिया हो ।’

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

My fav co-star has to be @_aamirkhan's... pillow! ❤️🤭

A post shared by Kareena Kapoor Khan (@kareenakapoorkhan) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप