बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिल थापाले बहिष्कार गरे दुई राप्रपाबीचको पार्टी एकता घोषणासभा

बुधबार, २८ फागुन २०७६, १३ : ५४
बुधबार, २८ फागुन २०७६

काठमाडौं । राप्रपा र राप्रपा (संयुक्त)बीचको एकता घोषणासभालाई राप्रपा (सयुक्त)का नेता सुनिल थापाले बहिष्कार गरेका छन् । राजधानीमा जारी दुई राप्रपाबीचको एकता घोषणासभामा नेता सुनिल थापा उपस्थित छैनन्  ।

यसअघि नेता थापाले विक्रम पाण्डे लगायतका रापपाका नेतासहित काँग्रेस प्रवेश गर्ने तयारी गरेको खबर बाहिरिएको थियो । पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका थापा रापपाका संस्थापक नेता स्व.सुर्यबहादुर थापाका छोरा हुन् । त्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप