राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा भाँडभैलो
बुधबार, २८ फागुन २०७६, १३ : ४३
काठमाडौं । राप्रपा र राप्रपा संयुक्तबीचको एकता घोषणसभामा भाँडभैलो मच्चिएको छ । राजधानीमा जारी दुई राप्रपाबीचको एकतासभामा कार्यकर्ताले अबदेखि पार्टी टुक्र्याउन नपाइने भन्दै भाँडभैलो मच्चाएका हुन् ।
नेता दिपक बोहोराले सम्बोधन गरिरहेका बेला दर्शकदिर्घामा बसेका पार्टी कार्यकर्ताहरुले अध्यक्षहरुलाई गिता छोएर अबदेखि पार्टी फुटाउँदैनौ भनेर कसम खान दबाब दिएपछि अध्यक्षहरुले त्यसको इन्कार गरेका थिए । अध्यक्षहरुले इन्कार गरेलगत्तै भाँडभैलो मच्चिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण