केन्द्रीय संस्करण

अपर तामाकोशी हाइड्रोपावरमा जागिर खुल्यो

person explore access_timeफागुन २८, २०७६ chat_bubble_outline0

अपर तामाकोशी हाइड्रोपावरले रिक्त रहेका विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । बुधबार हाइड्रोपावरले एक सूचना निकाल्दै प्रशासन अधिकृत, लेखा अधिकृत, सहायक प्रशासन अधिकृत र सहायक लेखा अधिकृतमा दरखास्त आह्वान गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले चैत १८ र दोब्बर दस्तुर तिरेर त्यसको ७ दिनभित्र कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा पुगेर दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । 
सूचना हेर्नुहोस्ः

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.