शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बारामा लागुऔषधसहित २ जना पक्राउ

मङ्गलबार, २७ फागुन २०७६, १३ : ३४
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । बारमा लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले  २ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका १५ बस्ने ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत बिहारका २२ वर्षीय नासिर आलम रहेका छन् ।

उनीहरुको साथबाट डाइजेपाम  ३ सय पिस, नुफिन ३ सय पिस, फेनागन ३ सय पिस गरी जम्मा ९ सय पिस लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप