बारामा लागुऔषधसहित २ जना पक्राउ

person explore access_timeफागुन २७, २०७६ chat_bubble_outline0

काठमाडौं । बारमा लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले  २ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका १५ बस्ने ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत बिहारका २२ वर्षीय नासिर आलम रहेका छन् ।

उनीहरुको साथबाट डाइजेपाम  ३ सय पिस, नुफिन ३ सय पिस, फेनागन ३ सय पिस गरी जम्मा ९ सय पिस लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।