शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण ‘नेफ्टा अवार्ड’ स्थगित

मङ्गलबार, २७ फागुन २०७६, १२ : ३६
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । विश्वमा महामारीको रुप लिँदै गएको कोरोना भाइरसको त्रासले अहिले फिल्मी गतिविधि धमाधम रोकिन थालेका छन् । 

यस्तैमा चैत १५ गते टुँडिखेलमा आयोजना हुने भनिएको फिल्म अवार्ड ‘नेफ्टा अवार्ड २०७६’ पनि स्थगित भएको छ । अवार्ड आयोजक चलचित्र प्राविधिक संघले एक बिज्ञप्ती मार्फत अवार्ड अहिलेलाई स्थगित भएको जनाएको हो ।

अवार्डको आज मनोनयन सार्वजनिक पहिले नै राखिएको थियो । अवार्ड स्थगित भएपछि आजको कार्यक्रम पनि स्थगित गरिएको छ ।

अवार्ड कार्यक्रम मात्र होइन कोरोनाका कारण फिल्मको रिलिज र छायाँक्नमा समेत प्रभाव परेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप