शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नदीमा डुबेर बालकको मृत्यु

आइतबार, २५ फागुन २०७६, २० : ११
आइतबार, २५ फागुन २०७६

चेपे नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । राइनास नगरपालिका–७ का १४ वर्षीय अनिश नेपालीको लमजुङ र गोरखाको सिमानामा पर्ने चेपे नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले बताए ।

पौडी खेल्ने क्रममा डुबेको अवस्थामा देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी उक्त स्थानमा प्रहरी पुगेर शव निकालेको उहाँको भनाइ छ । बालकको शव बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याएर परीक्षण गरिएको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप