बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

मङ्गलबार, २० फागुन २०७६, १७ : १६
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

नेकपा अध्यक्ष समेत रहेका ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएका छन् । 

ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप