२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सोमबार, १९ फागुन २०७६, १३ : ५७
ललितपुर । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी घर भई ललितपुर नख्खु बस्ने ३५ वर्षीय राम कुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
मल्लले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा