शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानस राजले ल्याए ‘दिलको ट्रेण्डिङ’

शुक्रबार, १६ फागुन २०७६, १८ : ३३
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । गायक मानस राजको नयाँ गीत ‘दिलको ट्रेण्डिङ’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । भिडियोमा  मोडल सुजन मार्फा तामाङ, रियो छमछ्मी सिजन ४ की विजे सन्ध्या आचार्य र गायक मानसराजको अभिनय देख्न सकिन्छ ।

कोरियोग्राफी तथा निर्देशक गम्भिर बिष्टको रहेको भिडियो ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । गीतमा भिम बिष्टको शब्द तथा संगीत रहेको छ । मानस राजको पछिल्लो समय ‘भाइरल भैदियो’ गीत चर्चामा छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप