नेशनल पावर न्युज म्युजिक अवार्डको मनोनय सूची सार्वजनिक
काठमाडौं । ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’को मनोनयन सूची सार्वजनिक गरिएको छ । आयोजक पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले एक विज्ञप्तिमार्फत अवार्डको ५२ विधाको उत्कृष्ट मनोनयन सूचि सार्वजनिक गरेको हो । सार्वजनिक मनोनयन सूचिमा कुनै विधामा ५ र केही ७ सम्म गीतसंगीत र श्रष्टा अटाएका छन् ।
नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत तीन वर्षदेखि नियमित आयोजना हँुदै आएको अवार्ड श्रष्टा र सर्जकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले नियमित आयोजना हुँदै आएको कार्यक्रमका अध्यक्ष माधवराज खरेलले बताए । यसपटकको अवार्डमा नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, र लोकदोहोरी, मौलिक लोकगीत) ६ विधासहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेपाल भाषा, देउडा, तामाङ, सेलो, काँठे, राई, थारु, सतार (सन्थाली), लिम्बु , सुनुवार, भोजपुरी र मैथली गरेर ५२ विधा समेटिएको खरेलले जानकारी दिए । मनोनयमा परेका मध्यबाट उत्कृष्ट एकलाई अवार्ड समारोहमा पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय भाव
१. हामी मान्छे : टिका राई
२. स्वाभिमानी नेपाली म : सावित्री राना मगर र लक्ष्मी तुलाधर
३. अघि बढौ नेपाली : विबेक ब्लोन
४. आउ प्रिय : द्रोण पराजुली
५. देश छोडेर नजाउ : बीबी थापा
गजल
१. घाइते बनायौ : सुशीलकुमार श्रेष्ठ
२. उर्लिरहेका छन् : डा. डिआर उपाध्याय
३. जितेर पनि हारमा छु : सुरेश वाग्ले
४. कसैले त रक्सी भन्छन् : सानुबाबु महर्जन
५. दिल बेच्ने बजार : ईश्वरी कार्की (वर्षा)
युगल गायन
१. ठ्याक्कै भेटौला : कन्हैया सिंरअन्जना गुरुङ
२. तिम्रो पछि : सिमान्त सन्तोषर बविता भट्टराई
३. मान्छे चिन्ने हो : शुरेश ब. शाहिर पुष्पा वोहरा
४. ए मेरो हजुर : प्रेम ध्वज प्रधान र केन्जुमा सुब्बा
५. उमेर हुँदैमा : ध्रुव विष्कोर र जुनु गौतम
आधुनिक गीतकार पुरुष
१. तिम्रै हु म : केशव बैरागी माईलो
२. विछोड भएको मन : नारद आचार्य सुदाम
३. पूर्वको बादल उड्यो : रमेश दाहाल
४. पिएर नशा : अर्जुन पौडेल
५. ए सानी : शेखर कोइराला (चन्द्र)
आधुनिक गीतकार महिला
१. बबाल : जानुका काङ्वाङ लिम्बु
२. मेरो मनको मन्दिर : निलिमा श्रेष्ठ
३. आमा : पुष्पा खनाल
४. झुठो रैछ : पुनम मोथे
५. मैले बुझ्न सकेको भए : राखी गौचन
आधुनिक संगीतकार
१. तिमिलाई मुटुभित्र : राजकुमार बगर
२. क्या हो त कान्छी : सागर अधिकारी (सरद)
३. बादल पारी : जितेन वान्तवा राई
४. पूर्वको बादल उडेको : भानु थापा
५. मन मेरो केवल : सरोज कोइराला
आधुनिक गायक
१. मन मेरो केवल : सरोज कोइराला
२. मनै हार्ने : यम बराल
३. निष्ठुरीको मन : कृष्णराज भण्डारी
४. बवाल : अर्जुन पौडेल
५. पिएर नशा : रवि ओड
आधुनिक गायिका
१. मैले बुझ्न सकेको भए : अनुपमा प्रधान
२. तिम्रो आँखा : वानिका प्रधान
३. च्याङ्वाले : सुमिना लो तामाङ
४. वादल पारी : सुस्मिता राई
५. यो जंघार नाघेर : काब्य आचार्य
आधुनिक मोडल पुरुष
१. तिमि सामुः दिनेश शिवाकोटी
२ं मलाई सम्झी : सनम कठायत
३. पियारी : सुमन खतिवडा
४. च्याङ्वाले : दोर्जे लामा
५. एक्लो उदास : मोहन निरौला
आधुनिक मोडल महिला
१ं कोइ भन्छन् मलाई : सुशीला थापा
२. तिमीलाई मुटुभित्र : समिक्षा पोख्रेल
३. सान्नानी : सिमन दाहाल
४ं खल्ली बल्ली : अप्सना थापा
५. मैले चोट खाँदा : कमला दाहाल
आधुनिक नवप्रतिभा मोडल (महिला र पुरुष)
१. निष्ठुरी माया : अनिशा कटुवाल
२. धड्कन : सविना भट्ट
३. उनकै कुरा हुन्छ : अभि सुनार
४. ए आमा तिमी छेउ : निर्मल न्यौपाने
५. मेरो मनको मन्दिर : मनिषा सापकोटा
६. तिम्रो आँखा : पुष्कर ढुङ्गाना
७. मैले चोट खाँदा : आश्मा अधिकारी
पप गीतकार
१. निरमाया निरमाया : सुनिल संगम
२. पिरतीको ताल : किरण के उप्रती
३. आमा ओ मेरी आमाः प्रतिमा गुरुङ
४. हिरो : मानष राज
५. केवल कारैमा: मदन प्रधान
पप संगीतकार
१. टालाटुली : अर्जुन पोखरेल
२. हातमा घडी : राजराज शिवाकोटी
३. पिरतीको तालले : टेकेन्द्र कार्की
४. आमा ओ आमाः जितेन वान्तवा राई
५. मिन विष्ट : झ्याई झ्याई
पप गायन
१. पिरतीको ताल : पुष्कर सुनुुवार
२. कान्छी : सुशान कुइँकेल
३. ए मेरी पुजा : कौशलराज खड्का
४. हिरो : मानष राज
५. पिरतीको ताल : मेलिना राई
पप मोडल महिला
१. खल्लीबल्ली : अप्सना थापा
२. मेरो जवानी : विनु शाक्य
३. कसो कसो : कविता राय
४. टालाटुली बाटुली : अञ्जली अधिकारी
५. सोध तिमी आफैसँग : दिपिका थापा
पप मोडल पुरुष
१. खल्लीबल्ली : नविन श्रेष्ठ
२. क्या हो त कान्छी : रमेश सोडारी
३. कसो कसो : सोनाल तामाङ
४. लप्पन छप्पन : दिलिप रायमाझी
५. डाली डालीमा : राज तामाङ
पप गायन नवप्रतिभा
१. निरमाया निरमाया : नरेन्द्र बल्लभ पन्त
२. टालाटुली बाटुली : राजेन्द्र बुढाथोकी
३. मायाको मिटर : लक्ष्मी निर्मल कोइराला
४. मेरो जवानी : सरिता भारती
५. सोल्टीनी : अपेक्षा गिरी
६. मनको कुरो : विजय श्रेष्ठ
७ .खुल्लम खुल्ला : अभिनाश ठकुरी
पप निर्देशन
१. खल्लीबल्ली : शिवन पोखरेल
२. मेरो जवानी : डब्बु क्षेत्री
३. कसो कसो माया : कुमार आचार्य
४. मेरो चुलबुल चुलबुल : शुभास प्रधान
५. टालाटुली बाटुली : शान थापा
आधुनिक निर्देशन
१. तिम्रै हुँ म : जनक सिं
२. एक्लो उदास : हेम प्रभाष
३. च्याङ्वाले : अजय स्याङ्तान
४ं मन मेरो केवल : देव नेपाल
५. सोल्टीनी : दिपेन्द्र तिमिल्सिना
आधुनिक र पप छायाँकन
१. खल्ली बल्ली : महेश महरा
२. हिरो : ज्ञानेन्द्र शर्मा
३. सासै फेर्न गाह्रो : रोहित विक्रम कार्की
४. तिमीलाई मुटुभित्र : मुकेश हुमागाई
५. क्या हो त कान्छी : उत्सव दाहाल
आधुनिक र पप सम्पादन
१. तिम्रो कसम : विनोद बम
२. तिम्रो आँखा : टेकेन्द्र शाह
३. निष्ठुरीको मन : गिरी पी भुषाल
४. खल्ली बल्ली : अधिनायकमान शेरचन
५. केवल कारैमा : विकास ज्ञवाली
लोकदोहोरी गीतकार
१. जोगी : कृष्णा आचार्य (रोशनी)
२. पानको पात : हेमन्त रसाईली
३. ओई साईला : प्रह्लाद सुवेदी
४. साह्रै मन अत्याउनी : प्रदिप अधिकारी
५. भंगेरी चरी : तेजश रेग्मी
लोकदोहोरी संगीतकार
१. रोधिकी साहुनी : भिमसेन गौतम
२. पानको पातमा : आर.के आशिष
३. ओई साईली : यज्ञ वि.क
४. साह्रै मन अत्याउनी : धु्रवराज धिताल
५. पिलपिली जुनकिरी : वसन्त थापा
लोकदोहोरी गायक
१. लाउँछ माया : कुलेन्द्र विश्वकर्मा
२. भंगेरी चरी : तेजश रेग्मी
३. चिसो मैना पुषको : मोहन खड्का
४. ओई साईली : यज्ञ विक
५. बर्खा २ : जय देवकोटा
लोकदोहोरी गायिका
१. मर्ने दिन : तुलसा ओली
२. रोधीको साहुनी : सावित्री जोशी
३. यति कुरा : देवी घर्ती
४. चिसो मैना पुषको : तुलसी घर्ती
५. फुल उनेर माला : जुना श्रीषमगर
लोक दोहोरी नवप्रतिभा गायन
१. नलाउ नजर : शर्मिला कँडेल
२. मर्ने दिन : नवराज गौतम
३. के रै छ माया : सोनिया डिसी
४. यति कुरा : धर्म राज पोखरेल
५. जेल चलान : विक्रम क्षेत्री
६. दुरी : ध्रुव जि.सी
७. वेली चमेली : सुदिप कार्की
लोक दोहोरी मोडल महिला
१. मर्ने दिन : संचिता शाही
२. रोधिको साहुनी : शुसिला निरौला (विम्ली)
३. पानको पातमा : दिपासा वि.सी
४. हांसेको मायालु : रितु तामाङ
५. फुल उनेर माला : रिना थापामगर
लोक दोहोरी मोडल पुरुष
१. भंगेरी चरी : सतिश अधिकारी
२. नलाउ नजर : हेरुका लामा
३. पानको पात : रमेश थापा
४. पिलिपिलि जुनकिरी : ओ.वी रायमाझी
५. फुल उनेर माला : निर आले
लोक दोहोरी निर्देशन
१. मुखियाको नाती : तारानाथ आचार्य
२. पानको पात : शिव वि.क
३. साह्रै मन अत्याउनी : दिपेन्द्र तिमिल्सिना
४. अनुसन्धान : डि आर सुजन
५. तिमी मर्छेउ थाहा छ : मदन खड्का
लोक दोहोरी सम्पादन
१. मुखियाको नाती : सुवास अम्गाई
२. पानको पातः मिलन वि.क
३. घाईते मुटुः राजेश कुमार
४. फुलकै बोटमा : विजय ठकुरी
५. तिमी मर्छेउ थाहा छ : अनिल राना
लोक दोहोरी छायाँकार
१. तिमी मर्छेउ थाहा छः विरेन्द्र भट्ट
२. मुखियाको नाती ः गणेश सापकोटा
३. फुलकै वोटमा ः महेश महरा
४. मान्छे चिन्ने हो ः राम सिं भाट
५. मलाई देखेर ः प्रकाश खड्का
लोक दोहोरी मोडल नवप्रतिभा (महिलारपुरुष)
१. घाईते मुटु ः सजिना लामीछाने
२. ओई साईली ः बसन्ती ओली
३. टुक्रिएको मुटु ः टेक विष्ट
४. पराईको डोली ः सन्तोष पौडेल
५. सहभागी ः अनिता छिनाल
काँठे गीत
१. हास्ने खेल्ने ः शरण प्रशाद हँुमागाइ
२. पिरतीको ट्युसनः लक्ष्मी सिर्माली
३. मच्चाउनलाई धुन ः विक्रम गौतम
४. भाविको लेखान्त ः सन्तोष गिरी
५. बग्यो त्रिशुली ः विश्वास पराजुली
६. पानी खोलाको ः मिश्रा काफ्ले
७. पशुपतिनाथ ः अमृत भारती
काँठे भिडियो
१. मोही खाउँला बोट्कामा ः सुलेमान शंकर
२. रातो स्याउ ः संजिव ठकुरी
३. बारीको बनमारा ः राज तामाङ
४. मन परेरै होलानी ः प्रिति तामाङ
५. औठी हिराको ः लक्ष्मण भण्डारी
६. मच्चाउनलाई धुन ः टिका राम श्रेष्ठ
७. कुटु कुटु कान्छु ः महेश नेपाल
लिम्बु गीत
१. ख्वालीनु पालाम ः रिता फोम्बो ठुली
२. तक्सङ्थो नाडीन ः यादन शेर्मा
३ .आदुमेरो ः हस्त लिम्बाङ् लिम्बु
४. पलाम ः भनु नेम्बाङ
५. याराक्ती मेम्वी ः दिलिप फुरुम्बो
लिम्बु भिडियो
१. ख्वालीनु पालाम ः लोकेन सांवा लिम्बु
२. तक्सङ्थो नाडीन ः किशोर सुब्बा
३ .आदु मेरो ः दिनेश माङ्मु लिम्बु
४. पलाम ः सागर सुब्बा
५. पनुनमा तारेमेन ः युगल पोमो
सुनुवार गीत
१. दारसो लागीगो ः जिवन कुमार सुनुवार
२. नाम केङ्ना हार्स ः नुना सुनुवार
३. देव आकेरेस ः तंकराज सुनुवार
४. तामे चेम मरे ः पुष्कर सुनुवार
५. स्यादर गीत ः मदेश मुखिया सुनुवार
राई गीत
१. कम्वी ओङ् ः अर्जुन राई
२. कि बाँकी टुङ्टुङ ः निष्ठा राई
३. रेष्पो नाङ ः बुद्धिकिरण राई
४. रज्या कोलो ः पविधन राई
५. तोब्लोदी ब्वयाक्चो ः बाहिङ राई
भोजपुरी र मैथली
१. विलख विलखी कहे मधेश ः कल्पना पटारी
२. बन गैलु तु हमर जान ः नरहरी प्रेमी
३. ईजोरीयाको चान देखलाउ ः विरेन्द्र झा
४. पहनेलु नथुनिया हो ः वारिस खान
५ .जंगल के रानी ः झोठन मेहता
सतार (सन्थाली) गीत
१. कुक्मु ः देवान टुडु
२. हपन विटि ः टुप्ला सोरेन
३. कलम ः राजन बास्के
सतार ( सन्थाली) भिडियो
१. कलम ः रञ्जित बेसारा
२. हपन विटि ः सानुका मुर्मुरदेवान टुडु
३. कुक्मु ः फुल माया हास्दाररमेश बेसरा
तामाङ सेलो
१. फनफनी घुमेको ः टिका बम्जन
२. भट्टिको मिठो ः अग्नी बम्जन
३. जाडो है मैना तोङ्वाले ः सञ्जिब वाईबा
४. हिउँद को महिना ः उषा पाख्रिन
५. गोरी गोरी २ ः रोशन फ्युवा तामाङ
मौलीक गीत
१. मोही खाउला बोट्कामा (काठे गीत) ः प्रकाश कटुवाल
२. निलकमल फुल्यो (सालैजो) ः कमल विरही थापा
३. यो वर्षामासको (पुर्वेली गीत) ः प्रेम खड्का
४. विचैमा सल्यान (मालै) ः कृष्ण रेउले
५. नजा सुवा दुर (डोटेली) ः चाँदनी मल्ल
डेउडा गीत
१. डोटीको बैकान ः चक्र बम
२. भुक्तोलीका राम ः शोभा थापा
३. जन्मथलो रोयाको छ ः कमल विरही थापा
४. मैना राम्री अछामकी ः हेम राज जोशी
५. जिन्सा पाईन्ट लाउदो ः निरुता खत्री
६. फुलबुट्टा ः चक्र बहादुर साउद
७. गण्मेश्वर भाग २ ः जयराज भट्ट ररेखा जोशी
डेउडा भिडियो
१. फुलबुट्टा ः भिम खड्का
२. डोटीको बैकान ः भिम थापा
३. भुक्तोलीका राम ः भिम थापा
४. तुँ गोरु लेल्लीकी ः शेर साउद
५. मैना राम्री अछामकी ः रुपा सिलाल
६. अछामका बजार ः हरिस विजलाजी
७. लाग्यो बर्खामास ः लाल थापा
तामाङ भाषा गीत
१. चुमाया ः फुल कुमार बम्जनरसुमिना लो
२. डगला लिला गङु्री ः बिहिन दोङ्
३. ल्होछार (शब्दकोष) ः कोष बम्जन तामाङ
४. नेमन ज्याबा ः प्रयाश दोङरजीतु लेप्चा
५. ल्होसार मेला ः आर.बि लामारसुरज तामाङ
तामाङ भाषा भिडियो
१. ल्होछार मेला ः हेरुका लामा
२. स्याउ स्याउ नानी ः अभि लामा
३. दार्सेला छामे ः अमिर दोङ
४. स्याउरो ग्याङ्ला च्याङ्बा ः गणेश जिम्बा
५. डगला लिला गङु्री ः अजय स्याङ्तान
नेपाल भाषा गीत
१. लं पं वारे दाईचा ः रोजी डंगोल श्रेष्ठ
२. ह्यामी पहलं ः सरिता साही
३. लोक ह्वाम मिसा ः भेष महर्जन
४. वा दिल मैं ः सोनम महर्जन
५. स्वयम्भु धे के ः राजु कर्माचार्य
६. नुगःघाःया वासः राम भक्त महर्जन
७. नकतिनि हवःगु ः गंगा देवी महर्जन
नेपाल भाषा भिडियो
१. गन छु द्धन ः विनोद बज्राचार्य
२. नकतिनी होव.गु ः आराध्यलक्ष्मी खड्गी
३. मतिनाया स्वां ः सोनम पाख्रीन
४. तयु धया तुयु मखु ः तेजमणी बज्राचार्य
५. मुसगु अयला ः डा.गोपाल महर्जन
६. छ गन जि गनः पवन जोशी
७. छ दियला द ः रुपेन श्रेष्ठ
थारु गीत
१. रात के निद चुराईले ः खेम भगौरीय
२. भाटुडान्स करैलु ः फिरोज चौधरी
३. लाल लाल ओठ मे से ः होली राम चौधरी
४. छैली तोहर लेहेङ्गा ः सागर डगौरा
५. मारे लाग्यो दिल मे ः समिक्षा चौधरी
६. कोयल बोले कुहु कुहु ःसरगम चौधरी
७. कहे हम नै ः करन चौधरी
थारु भिडियो
१. कहे हम नै ः रतन जोशी
२. कोयल बोले कुहु कुुहु ः विर चौधरी
३. मारे लाग्यो दिल मे ः सुध राम धिताल
४. लाल लाल ओठ मे ः लक्ष्मण चौधरी
५. भाटु डान्स कर्लेउ ः मुन्ना लभ कुस्मी
६. रात मे निद चुराई लो ः अलिसा चौधरी
७. छैली तोहर लेहेङ्गा ः साहिल चौधरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको लस एन्जेलसमा भिषण आगलागी, दुईको मृत्यु, कयौँ घाइते
-
१२ बजे, १२ समाचार : ऋषिकेष पत्नी अन्जला अदालत उपस्थित भएकै दिन १० लाख बुझाएर रिहादेखि दुर्गा प्रसाईं समर्थकले उद्योगीलाई धम्काएको आरोपसम्म
-
कक्षा ९ देखि १० को पाठ्यक्रम समसामयिक बनाउन निर्देशन
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी
-
जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प