केन्द्रीय संस्करण

सुनको मूल्य तोलामा ७९ हजार ७०० रुपैयाँ

person explore access_timeफागुन १५, २०७६ chat_bubble_outline0

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार सुनको मूल्य तोलामा ७९ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार रु २०० ले बढेर ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै बिहीबार चाँदी तोलामा रु ५ बढेर ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...