शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ७९ हजार ७०० रुपैयाँ

बिहीबार, १५ फागुन २०७६, १६ : ५५
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार सुनको मूल्य तोलामा ७९ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार रु २०० ले बढेर ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै बिहीबार चाँदी तोलामा रु ५ बढेर ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप