बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् मन्त्रिपरिषद बैठकका २२ निर्णय (सूचीसहित/ भिडियो सहित)

बिहीबार, १५ फागुन २०७६, १६ : ०३
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा ७ जनालाई नियुक्त गरेको छ । फागुण ५ गते बसेको मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्ती पाउनेहरुमा डा. स्वयंप्रकाश श्रेष्ठ, डा.युगनाथ घिमिरे, डा.विनायकप्रसाद राजभण्डारी, गोविन्द्य केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा, यमुना घले रहेका छन् । त्यस्तै बैठकले कानुन आयोगको सदस्यमा ३ जनालाई नियुक्त गर्ने निर्णय गरेको छ । नियुक्ती पाउनेमा शोभा बुढाथोकी, उद्दवप्रसाद घिमिरे र नारायण नेपाल रहेका छन् ।  यी लगायत अन्य २२ निर्णय तल सूचीमा हेर्नुहोस्ः  

  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप