बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार प्रयास आरोपमा एक जना पक्राउ

बुधबार, १४ फागुन २०७६, १३ : ४३
बुधबार, १४ फागुन २०७६

जनकपुर । धनुषामा बलात्कार प्रयासको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका बस्ने २७ वर्षीय गुरुदेव दास रहेको प्रहरीले जनाएको छ । 

दासले स्थानीय एक किशोरीलाई फागुन ११ गते खेतमा बयर खान बोलाएर बलात्कारको प्रयास गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप