बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जितु नेपाल कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त

मङ्गलबार, १३ फागुन २०७६, २० : ००
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । चर्चित हास्य कलाकार जितु नेपाल कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । मंगलबार बैंकले आयोजना गरेको एक कार्यक्रमका बीच कलाकार नेपाललाई ब्रान्ड एम्बेस्डरका रुपमा नियुक्त गरिएको हो । 

ब्रान्ड एम्बेस्डर नियुक्ति पाएसँगै कलाकार नेपालले बैंकले बजार प्रबद्र्धनका लागि काम गर्नेछन् । नेपाल चर्चित हास्य टेलिश्रृंखला जिरे खुर्सानी लगायतका टेलिसिरियल र ठुला पर्दाका चलचित्रबाट उदाएका कलाकार हुन् । उनले अहिले मुद्रेको कमेडी क्लब नामक आफ्नै टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप