बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘मैच्याङ’ प्रियंका

सोमबार, १२ फागुन २०७६, १७ : १८
सोमबार, १२ फागुन २०७६

काठमाडौं । पछिल्लो समय अभिनेत्री प्रियंका कार्की म्युजिक भिडियोमा पनि निकै व्यस्त छिन् । दैनिक बाहिर आउने उनका नयाँ भिडियोबाट सो अनुमान लगाउन सकिन्छ । 

गायक जेय अथर र आइजेनको नयाँ गीत ‘मैच्याङ’को भिडियो अहिले सार्वजनिक भएको छ । जसमा पनि प्रियंकाको अभिनय देख्न सकिन्छ । भिडियो प्रियंकाको साथमा जेय र आइजेनले समेत अभिनय गरेका छन् ।

सुयोग गुरुङको निर्देशन रहेको भिडियोको सम्पादन पनि निर्देशक आफैले गरेका हुन् । फिल्म ‘सानो मन’का निर्देशक समेत रहेका सुयोगले भिडियो पनि फिल्मी शैलीमै तयार पारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप