मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

११ औं इन्डियन आइडलको उपाधी शनि हिन्दुस्थानीले जिते

सोमबार, १२ फागुन २०७६, ०० : २०
सोमबार, १२ फागुन २०७६

काठमाडौं । भारतमा ६ महिना अघिबाट  सुरु भएको इन्डियन आइडलको फाईनल राउन्ड आज समापन भएको छ । फाइनल राउन्ड समापनसँगै सुर र स्वरका धनी शनि हिन्दुस्थानीले ११ औ इन्डियन आइडलको ताज हात पार्न सफल भएका छ्न् । उक्त प्रतियोगिताका प्रतिस्पर्धीलाई ५ करोड जनताले भोटिङ समेत गरेका थिए । उक्त फिनालेमा दोश्रो रोहित सामराव, तेश्रो अनकोना मुखर्जी, चौथो उपाधि रिदमले जितेका छन् ।

शनि एक गरिब मुस्लिम परिबारमा जन्मेका हुन् । उक्त फिनालेमा पाँचौ र चौथौ रिदम,अदृज, तृतिय अनकोना मुखर्जी दोस्रो रोहित साम राव  र शनि हिन्दुस्थानीले ११ औ इन्डियन आईडलको पद चुमेका थिए ।   शनि एक गरिब मुस्लिम परिवारमा जन्मेका हुन् । उनी सानै हुँदा बाबुको मृत्युपछि आमाले निकै दुःखका साथ हुर्काएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप