शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक (तस्बिरसहित)

शनिबार, १० फागुन २०७६, १८ : ०७
शनिबार, १० फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ । 

शनिबार एक कार्यक्रमकाबीच राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन् । 

 आफ्नो ६९ औं जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीले पुस्तक सार्वजनिक गरेका हुन् । 

विमोचन कार्यक्रममा ओलीका बुवा मोहनप्रसाद ओलीले पनि उपस्थित थिए । पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिका विषयमा गरेका सम्बोधनहरु समावेश रहेका छन् । २४० पृष्ठ रहेको पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप