बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुकाई छिपाई राखेको भरुवा बन्दुक बरामद

शनिबार, १० फागुन २०७६, १६ : ३३
शनिबार, १० फागुन २०७६

मकवानपुर । गढी गाउँपालिका-१ आँपटारस्थित बाटो नजिकको खोल्सामा पात-पतकरले छोपी लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान प्रहरीले फेला पारी बरामद गरेको छ ।

प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप