शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ सातै प्रदेशको साताभरको मौसम पूर्वानुमान

शुक्रबार, ०९ फागुन २०७६, ०७ : ५४
शुक्रबार, ०९ फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले देशभरको एक साताभरको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार साताको सुरु र मध्यमा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भने साताको सुरु र मध्यमा पहाडी तथा तराई भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी देशका अधिकांश भू(भागमा न्युनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप