केन्द्रीय संस्करण

फिफा वरियतामा नेपाल यथावत स्थानमा

person explore access_timeफागुन ८, २०७६ chat_bubble_outline0

काठमाडौं । विश्‍व फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपाल यथा स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक सय ७०‍ औं स्थानमा यथावत रहेको हो । दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ । 

दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत एक सय आठ, अफगानिस्तान एक सय ४९औं र माल्दिभ्स एक स ५५ औं स्थानमा छ ।  बंगलादेश एक ८७ औं, भुटान एक ८९ औं र पाकिस्तान पाकिस्तान दुई सय  र श्रीलंका दुई सय ६ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम छ ।  फ्रान्स, ब्राजिल, इङ्‍ल्यान्ड, उरुग्वे, क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया क्रमशः शीर्ष १० औं स्थानमा छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...