शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज डलरदेखि रियालसम्मको कति छ भाउ ?

बिहीबार, ०८ फागुन २०७६, ०८ : ०२
बिहीबार, ०८ फागुन २०७६

नेपाल राष्ट्र बैंकले बिहीबार (फागुन ८) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा रहेको छ । 


यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ २४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९५ पैसा रहेको छ ।


यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४४ पैसा र बिक्रीदर २७ रुपैयाँ ५८ पैसा रहेको छ।  


यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । 


र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप