शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीपक बज्राचार्यको नयाँ गीत ‘राति’

बुधबार, ०७ फागुन २०७६, १२ : ०१
बुधबार, ०७ फागुन २०७६

काठमाडौँ । दीपक बज्राचार्यले ‘राति’ बोलको नयाँ गीत ल्याएका छन् । दीपकै सङ्गीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियो पनि निर्माण गरिएको छ ।

भिडियो ठमेल स्थित चर्चित क्लब एलओडीमा छायाँकन गरिएको छ । भिडियो दीपक बज्राचार्य आफैले निर्देशन गरेका हुन् । यो उनको निर्देशनमा डेब्यु भिडियो हो । भिडियोमा फ्रान्सेली मोडल मार्गट अरनाउडको अभिनय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप