केन्द्रीय संस्करण

प्रधानमन्त्री नियमित चेकजाँचका लागि अस्पतालमा

person explore access_timeफागुन ६, २०७६ chat_bubble_outline0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँचका लागि पुगेका छन् । 

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका त्रिवि शिक्षण अस्पतालमा गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

‘उहाँ नियमित चेकजाँचका लागि अस्पताल जानु भएको हो । उहाँ आजै बालुवाटार फर्कनु हुन्छ’, थापाले भने । 

प्रधानमन्त्रीले मिगौलाको समेत नियमित डायलासिस गराउँदै आएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...