बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री नियमित चेकजाँचका लागि अस्पतालमा

मङ्गलबार, ०६ फागुन २०७६, १८ : ४२
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँचका लागि पुगेका छन् । 

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका त्रिवि शिक्षण अस्पतालमा गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

‘उहाँ नियमित चेकजाँचका लागि अस्पताल जानु भएको हो । उहाँ आजै बालुवाटार फर्कनु हुन्छ’, थापाले भने । 

प्रधानमन्त्रीले मिगौलाको समेत नियमित डायलासिस गराउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप