शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री पौडेल र कन्सुरल जनरल कुमारबीच शिष्टाचार भेट

मङ्गलबार, ०६ फागुन २०७६, १४ : २०
मङ्गलबार, ०६ फागुन २०७६

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसँग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गरेका छन् ।

मुख्यमन्त्रीको कार्यकक्षमा आज  उनीहरुबीच भेटघाट भएको प्रदेश सरकार सचिवालयले जनाएको छ । सो अवसरमा मुख्यमन्त्री पौडेलले दुवै देशका जनताबीच सयौँ पुरानो प्रगाढ सम्बन्ध रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप