केन्द्रीय संस्करण

मुख्यमन्त्री पौडेल र कन्सुरल जनरल कुमारबीच शिष्टाचार भेट

person explore access_timeफागुन ६, २०७६ chat_bubble_outline0
FILE PHOTO

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसँग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गरेका छन् ।

मुख्यमन्त्रीको कार्यकक्षमा आज  उनीहरुबीच भेटघाट भएको प्रदेश सरकार सचिवालयले जनाएको छ । सो अवसरमा मुख्यमन्त्री पौडेलले दुवै देशका जनताबीच सयौँ पुरानो प्रगाढ सम्बन्ध रहेको उल्लेख गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...