शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमोदले ल्याए ‘धोकेबाज’

मङ्गलबार, ०६ फागुन २०७६, १२ : २७
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । दीपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको संगीत गीतमा रहेको छ । 

गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । जसको निर्देशन शान थापाले गरेका हुन् । 

राजीव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय देख्न सकिन्छ । 

बुद्ध थापाको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन भिडियोमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप