केन्द्रीय संस्करण

आज डलरदेखि रियालसम्मको कति छ भाउ ?

person explore access_timeफागुन ६, २०७६ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकले मंगलबार (फागुन ६) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४५ पैसा र बिक्रीदर २७ रुपैयाँ ६० पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.