शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खानेपानी व्यवस्था बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

मङ्गलबार, ०६ फागुन २०७६, ०७ : १७
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । 

बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाका आधारमा छनौट गरी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको छ । 

योग्यता पुगेको इच्छुक नेपाली नागरिकले आजको मितिले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप