केभीएमको खेलकुद सप्ताह सुरु
सोमबार, ०५ फागुन २०७६, २० : ५३
काठमाडौं। काठमाडौं विद्या मन्दिर (केभीएम) को खेलकुद सप्ताह सुरु भएको छ। विगतमा वर्षमा झैं यो वर्ष पनि वर्ष खेलकुद सप्ताहको आयोजना गरिएको प्रिन्सिपल मिनकुमार कोइरालाले जानकारी दिए।
सोमबारदेखि सुरु भएर बिहीबार समापन हुने कार्यक्रममा २० भन्दा बढी खेलकुद कार्यक्रम राखिएको उनले जनाए।
‘फुटसल, फुटबल, म्याराथनलगायत करिव २० भन्दा बढी खेल प्रतियोगीका हुनेछन्,’ प्रिन्सिपल कोइरालाले भने, ‘चार दिनसम्म आयोजना हुने कार्यक्रममा विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत