केभीएमको खेलकुद सप्ताह सुरु
सोमबार, ०५ फागुन २०७६, २० : ५३
काठमाडौं। काठमाडौं विद्या मन्दिर (केभीएम) को खेलकुद सप्ताह सुरु भएको छ। विगतमा वर्षमा झैं यो वर्ष पनि वर्ष खेलकुद सप्ताहको आयोजना गरिएको प्रिन्सिपल मिनकुमार कोइरालाले जानकारी दिए।
सोमबारदेखि सुरु भएर बिहीबार समापन हुने कार्यक्रममा २० भन्दा बढी खेलकुद कार्यक्रम राखिएको उनले जनाए।
‘फुटसल, फुटबल, म्याराथनलगायत करिव २० भन्दा बढी खेल प्रतियोगीका हुनेछन्,’ प्रिन्सिपल कोइरालाले भने, ‘चार दिनसम्म आयोजना हुने कार्यक्रममा विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ